ePUB apolloonline.co Õ मोज सुख र सन्तुष्टिका

मोज mobile सुख book सन्तुष्टिका epub क्षणहरू book मोज सुख epub र सन्तुष्टिका free सुख र सन्तुष्टिका epub मोज सुख र सन्तुष्टिका क्षणहरू PDF/EPUB?ुमानलाई बस्ने स्थाननदिए पछि उनले शक्तिरूपी पुच्छरलाईतन्काएर प्रतिकूलअवस्थामा पनि आफ्नो आसन आफंैलेसिर्जना गरे । बुद्धि र शक्ति भएँसेवक पनि मालिक बन्न सक्छ । जसले परिस्थितिलाई परिचालन गर्न सक्छत्यो नायक हो र जो परिस्थितिबाटपरिचालित हुन्छ त्यो नायक होइन । के हो त मोज ? हिँडेर थाक्दा कहिल्यैछायामा बसेका छौ ?चिसो रातमा आगो तापेका छौ ?उकालो लाग्दा झरनाको निर्मलपानी अञ्जुलीमा थापेर पिएका छौ ? पानी मीठो त्यतिबेला हुन्छ जबतिर्खा लाग्छ । खानाको स्वाद तब पाइन्छजब भोक लाग्छ । मोज भनेको पद पैसा रपावरको भाङ धतुरो होइन मोज त शीतल होमोज न्यानोपन हो मोज धैर्यता हो मोजतिर्खा हो मोज भोक हो मोज मेहेनत हो ।मोज केही अपुग र अभाव पनि हो । त्यसैलेमोज प्रक्रिया होइन मोज अनुभूति होमोज प्राप्ति हो । सही मोज त्य.

ePUB apolloonline.co Õ मोज सुख र सन्तुष्टिका

[Read] ➪ मोज सुख र सन्तुष्टिका क्षणहरू By Karna Shakya – Apolloonline.co यो पुस्तकको मर्म र भावना अवकाशप्राप्त वरिष्ठ नागरिकले कसरी सक्रियर अर्थपूयो पुस्तकको मर्म र भावना अवकाशप्राप्त वरिष्ठ नागरिकले कसरी सक्रियर अर्थपूर्ण जीवन बिताउन सक्छन्’ भन्नेहो । स्वर्णीम साँझमा सूर्यले लालीमा छरेरअस्ताए झैँ जीवनको उत्तराद्र्धमा मआÏनो कर्मको प्रतिफल बाँडेर जानचाहन्छु । जीवन धान्नलाई होइन बाँच्नलाई हो ।लक्ष्य प्राप्त गर्न नसक्नुठूलो समस्या होइन लक्ष्य नहुनुसमस्या हो । पद र पावरमा रहँदा कुप्रेको ढाडसीधा हुन्छ ।चाउरी परेको छाला तन्किन्छ ।अँध्यारो मुहार उज्यालो भएर आउँछ रजस्तोसुकै पहिरन लगाएपनि सुहाएको जस्तो देखिन्छ । चुपचापबस्दा पनि ऊ शालीन देखिन्छ सामान्यकुरा गर्दा पनि तर्कपूर्ण लाग्छ । अरूले दिएको पद रप्रतिष्ठाभन्दा आफ्नो ल्याकत ताकतवर्कत र क्षमता प्रयोग गरेरबनाएको प्रतिष्ठा सर्वग्राह्य हुन्छदिगो हुन्छ । रावणको दरबारमा ह?.

?ुमानलाई बस्ने स्थाननदिए पछि उनले शक्तिरूपी पुच्छरलाईतन्काएर प्रतिकूलअवस्थामा पनि आफ्नो आसन आफंैलेसिर्जना गरे । बुद्धि र शक्ति भएँसेवक पनि मालिक बन्न सक्छ । जसले परिस्थितिलाई परिचालन गर्न सक्छत्यो नायक हो र जो परिस्थितिबाटपरिचालित हुन्छ त्यो नायक होइन । के हो त मोज ? हिँडेर थाक्दा कहिल्यैछायामा बसेका छौ ?चिसो रातमा आगो तापेका छौ ?उकालो लाग्दा झरनाको निर्मलपानी अञ्जुलीमा थापेर पिएका छौ ? पानी मीठो त्यतिबेला हुन्छ जबतिर्खा लाग्छ । खानाको स्वाद तब पाइन्छजब भोक लाग्छ । मोज भनेको पद पैसा रपावरको भाङ धतुरो होइन मोज त शीतल होमोज न्यानोपन हो मोज धैर्यता हो मोजतिर्खा हो मोज भोक हो मोज मेहेनत हो ।मोज केही अपुग र अभाव पनि हो । त्यसैलेमोज प्रक्रिया होइन मोज अनुभूति होमोज प्राप्ति हो । सही मोज त्य.

Leave a Reply

Your email address will not be published. Required fields are marked *